Marquee Text - http://www.dawarinjin.tk

अहिले नेपाल को समय

Monday 8 December 2008

..जिबन सँग जोडीएका केही सम्बन्ध हरु....

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? अौसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मपछी मृत्यु अकट्य छ जीवन भएको स्थनमा मृत्‍यु पक्कै हुन्छअन्तर्मनमा अन्कुरिएका ति असंख्या चाहनाहरु जो जिउनुको अर्था खोज्दै भौतारिरहेका हुन्छन हासो,खुशी,आशु,रोदन,मिलन,विछोड, सन्जोग र वियोग संगै सम्झौता गरी समयकै दोशी बन्न आफ्नो गन्ताब्यहिन यात्रालाई छोटयेका हुन्छन संघर्श जो जीवनको उपहार हो त्यसैसंगै लडी आफु आफुमै जीवनतसम्म अपरिचित भई समयको आवेग् संगै लछारिदै पछारिदै हर एक ब्यक्तिसँग परीचित भएर बाच्नुको अर्थ शायद जीवन होलाजीवन असिमित् आरोह र अवरोधको गुच्छा हो ति गुच्चाहरुमध्ये कसैको निधार मा बिझाउने काडा होला त कसैको निधार मा लटरम्म फुल्ने फुल होला जेहोस् जीवन आफैमा सर्वश्रेठ छ र महान पनि छके मैनबत्तिको अस्तितो केही छैन त ? जो महान छ आफु जल्छ रुन्छ पग्लन्छ प्रकाश छरिदिन्छ शायद महान र बलिदानको परिभाशा भनेको यही नै होला सबैलाई उज्यालो आ-आफ्नो मतलब र स्वार्थ रहनछ यो मतलबी संसारमा यहाँ मैनबत्तिको आशुको प्रभाव कसलाई ? सबैलाई उज्यालो भए पुग्ने तर मैनबत्तिको पिडा सम्झने को ? यो संसारमा पिर,पिडा,चित्ता र दु:खबाट कोही स्वतन्त्रा छ? भगवान गौतम् बुद्ध पनि रहेनन कहिले बुढा मानिस् लाई देखेर त कहिले मरेको लाशलाई देखेर हरेक नयाँ बिहानिले नवजीवनको शुरुवात गराउदछ पुराना बिझ्ने काडाहरु मनबाट झिकेर फ्यक्दै अघी बढ्नुपर्छ हाम्रो भाग्यले हाम्रो सहन् शक्तिको परिक्षा दिन जिन्दगीका बाटहरुमा हजारौ बाधाहरु तेर्स्याउदछन् तिनलाई पन्छाउदै अघी बढ्नुपर्दछ बहादुरिको सबैभन्दा ठुलो परिक्षा त्यही हो बितेका कुरा सम्झना र अनुभव हुन आउने समयलाई समयको चित्रालाई आँखामा उतारी तस्नुपर्दछ तिनैलाई साकार रुप दिने सपना खेलाउनुपर्दछ विपना खुलाउनुपर्छ हरिया रुखका सम्पूर्ण पातहरु शिशिरले झारिदिन्छ पत सदाका लागि ति रुखहरु उजाड कहिल्यै हुँदैनन आँफै वसन्त आउँदैन बनभरी राताम्मे जुन फुलहरु फुलेका छन ति सबैले शित र वर्शातको आशु अनी असिना र घामको संघर्श बोकेका छनगूण देरै खायो भने तितो हुन्छ रे यो अवस्य हो यो कुरा सत्य छ तर यहाँ गूणको के दोश स्वाद चाख्न्ने जिब्रोको होइन र ? प्रेमलाई पुतलिको खेलौना सम्झने धोकेबाजहरु मायाको भाषाले जिन्दगीको परीभाषा दिन मुर्खता मात्र हुन्छ सपना र विपनाको बिचमा अन्तर यही होला शायद मेरो विचारमा,,,.............देखेका सपनाहरु अक्सर विपनामा आएर भत्कने गर्दछ बितेका ति क्षेणहरुलाई एउटा सग्या दिएर बिहानिको उदयसँग जिन्दगीलाई दोर्याउनु बुद्धिमानी हो हो केही मन रोइदेला हृदयले नमान्ला त्यही पनि परिस्थिती त्यस्तै पर्न आयो भने कसैलाई बलिदन पनि गर्नुपर्छ मनलाई यती बलियो बनाउनु कि बिस्वासघात् वा निस्ठुरिको सम्झनाले मन कहिले नरोओस र परेलिबाट मोती नझरोस हामी पनि मान्छे हौ हामी अरुको स्वार्थको लागि विश पिउने पशुपतिथ त अवश्य बन्न सक्दैनौ कसैले हाम्रो मुटु टुक्रा टुक्रा पारीदियो भन्दैमा के हामी स्वयमले आफ्नो मुटुमाथि छुरी घोचेर छिया छिया पार्नु उचित छ कसैले तिम्रो मुटुमाथि चोट पुर्याउछ भने आफुले झन चोट थप्नु उचित हुन्छ ? यहाँ जिन्दगीलाई वर्तमानले सम्झाउनुपर्दछ हामीले हाम्रो जिन्दगीलाई बगैचाको फर्केको फुलले सजाउनुपर्दछ झरेका पातहरु गनेर अवस्य होइन हामीले हाम्रो रातहरु आशुले सिरानी भिजाएर होइन छायाहरुलाई गनेर होइन आकाशका ति ताराहरु गनेर बिताउनुपर्दछ जीवन वास्तवमा आशैमा अडिएको छ सुर्यतिर फर्किएर अघी बढ्यो भने छाया स्वत: नै पछाडि नै पर्छ जब सेता परेवाहरु कागहरुसँग घुलमिल गर्न थाल्छन् तिनका आँखामा सेतै रहन्छ तर मुटु मन भने कालो नै रहन्छ अक्सर धोकेबाजहरुको मन यसरी नै कालो बनेको हुन्छ जब तिनले कागबाट धोका पाउछन तब मात्र यथार्थको आँखाले हेर्न थाल्दछन पश्ताचापमा जल्छन तिमी अब त्यसदिनलाई प्रतिक्षा गर धैर्या गरेर पर्खन सक्नुपर्दछ प्रतिक्षाको फल मिठो हुन्छपाउजु नलगाई पनि शायद मजासँग नाच्न सकिन्छ विगतलाई बिर्सिएर वर्तमान अगाल्दै बाँच्न सकिन्छ म आँफैसँग मेरो जुत्ता हराएर चिन्तित भए तर अलि पर अगाडि पुगेपछी एउटा खुट्टा नभएको मान्छे देखे मसँग कमसेकमा खुट्टा त छ यहाँ धर्तिमा तिम्रालागी फुलेका फुललाई बिर्सेंर तिमी आकाशको तारा तिप्न हात नफैलाउ सबै कुराको आ आफ्नो सुन्दर्ता हुन्छ पसलेले मात्र जान्दछ हिराको मूल्य सिसा पसलेले तिम्रो महत्व बुझिदिएन भनेर के तिमी आँफैलाई टुक्राउन सुहाउछ ?तसर्थ संघर्श नै संघर्शको जीवन झेली संसारमा अडनुपर्छ साथी विस्वासहरु बनाउदै आफुले अघी बढ्ने कोशीस गर्नुपर्दछ आफ्नो मनलाई बाधिराख्न्नुपर्दछ फुत्कन कहिल्यै दिनुहुदैन तिमीलाई काडाकाडाको भुमरिमा फसाएर आफु तर्की जानेछ त्यसैले कसैले कसैको विस्वास नगर्नु किनकी ढुङ्गाको चोट खानुपर्दछ माया कसैले कसैलाई नबुझिकन नगास्नु निश्टुरी मन पनि हुनसक्छ त्यसैगरि तिम्रो कलिलो मुटुमा तिखो काडा घोची मायाको नाउमा तिमीलाई खेलौनाको पात्र बनाइदेला please be careful in your love .....................

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.